शुक्रबार, बैशाख २८, २०८१

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रीपरिषद बैठक


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 565
    SHARES

२५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।

आजको बैठकमा सरकारको नियमित एजेण्डासहित कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा छलफल हुने बताइएको छ ।

सरकार गठनको एक महिना बित्न लाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । हालसम्म राज्यमन्त्री र प्रधानमन्त्रीसहित देउवाको मन्त्रिमण्डलमा ६ जना रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }