आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा दुई मन्त्री नियुक्त


  • माउन्टेन खबर
  • बुधबार, भदौ २, २०७८
  • 803
    SHARES

हेटौडा,२ भदौ

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई मन्त्रीलाई नियुक्त गरेकी छिन् । दुवै मन्त्रीले सपथ लिएका छन् ।

केहीबेरअघि मात्र सपथ लिएकी मुख्यमन्त्री शाक्यले बागमती प्रदेशको सामाजिक विकासमन्त्रीका रुपमा कृष्ण खनाललाई नियुक्त गरेकी हुन् ।

त्यस्तै, उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।

आजै मुख्यमन्त्री पदबाट डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)