बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १०, २०७८
  • 349
    SHARES

१० भदौ, काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । बिहिबार मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

आजै बसेको प्रदेश १को नेकपा एमालेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)