आइतवार, बैशाख २३, २०८१

जन्मदिनको अवसर पारेर सन्देशले ल्याएर ¥याप गीत (म्युजिक भिडियोसहित)


  • माउन्टेन खबर
  • सोमवार, भदौ १४, २०७८
  • 672
    SHARES

काठमाडौँ, १४ भदौ । कलाकार सन्देश लामिछानेले आफ्नो जन्मदिन पारेर ¥याप गीत सार्वजनिक गरेका छन् ।

झण्डै डेढ दशकदेखि नेपाली कला क्षेत्रमा जम्दै आएका सन्देशले आज आफ्नो जन्मदिनको अवसर पारेर ‘हन्टिङ सफारी’ नेपाली ¥याप गीत सार्वजनिक गरेका हुन् ।

नुवाकोटका स्थायी बासिन्दा सन्देश टेलिसिरियलमा ‘बटारे कान्छो’ नामले समेत आम दर्शकमाझ चर्चित छन् । हेर्नुहोस् गीत

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }