सोमवार, बैशाख २४, २०८१

गायक समीर आचार्यको स्वरमा नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १५, २०७८
  • 432
    SHARES

काठमाडौं ,१५ भदौ

गायक समीर आचार्यको स्वरमा नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ ।

वसन्त विवस आचार्यको शब्द रहेको गीतमा ‘दुनियाँ बेग्लै छ’, ‘पिच रोड’ लगायतका गीतबाट चर्चामा आएका समीरकै संगीत छ ।

भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।

भिडियोलाई शान थापाले निर्देशन गरेका छन् भने अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }