बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतले फर्कायो बराबरी गोल


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १७, २०७८
  • 686
    SHARES

१७ भदौ, काठमाडौं । भारतले नेपालविरुद्धको खेलमा बराबरी गोल फर्काएको छ । आज दशरथ रंगशालामा जारी खेलमा अनिरुद थापाले भारतबाट ६० मिनेटमा बराबरी गोल फर्काएका हुन् । पहिलो हाफको ३६ औं मिनेटमा अन्जन विष्टले नेपाललाई अग्रता दिलाएका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)