बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेश नेपाल संग २-१ ले पराजित


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 234
    SHARES

काठमाडौं ,२४ भदौ

नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले जित हाँसिल गरेको छ ।

बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ पराजित गरेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गोल गरेका हुन् । बंगलादेशका लागि तोहुरा खातुनले खेलको ८३ औं मिनेटमा सान्त्वना गोल गरिन् ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल भने आइतबार हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)