बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बार्सिलोनामाथि बायर्न म्युनिखको सानदार जित


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३०, २०७८
  • 486
    SHARES

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाकै घरेलु मैदानमा बायर्नलाई सहज जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने थोमस मुलरले एक गोल थपे ।

खेलको ३५ औं मिनेटमा मुलरले गोल गर्दै बयर्नलाई अगता दिलाएका थिए । य सानेको प्रहार विफल पारेका थिए । खेलको ५६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ५ मिनेट समय बाँकी रहँदा लेवान्डोस्कीले नै गोल गर्दे बायर्नलाई ३-० को सहज जित दिलाए । यो जितसँगै बायर्नले ३ अंक जोडेको छ । बार्सिलोना भने अंकविहिन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)