बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले दियो अमेरिकालाई १ सय ७५ रनको लक्ष्य


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १, २०७८
  • 619
    SHARES

काठमाडौं ,१ असोज

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई  १ सय ७५ रनको लक्ष्य दिएको छ ।

नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल तयार गरेको हो ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)