बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र ओमानबीच आज मैत्रीपूर्ण खेल हुँदै


  • माउन्टेन खबर
  • आइतवार, अशोज १०, २०७८
  • 641
    SHARES

काठमाडौं ,१० असोज

आज नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा छ ।

साफ च्याम्पियनसिपको १३औं संस्करण आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म माल्दिभ्समा आयोजना हुनेछ । नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ ।

यसअघि नेपालले घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)