बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिप्रदीद्वारा काठमाडौँको वडा नम्बर-४लाई सडक बत्ती सहयोग


  • माउन्टेन खबर
  • शनिबार, अशोज १६, २०७८
  • 520
    SHARES

काठमाडौँ,१६ असोज

सिप्रदी कम्पनीको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्रीज् नेपालले हालै काठमाडौँको वडा नम्बर-४लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ। सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले काठमाडौँ वडा नम्बर-४ का अध्यक्ष  मोहन बिस्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन्। उक्त समारोहमा सिप्रदियन सहायता संस्था र वडा नम्बर-४ का वडा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }