सोमवार, बैशाख २४, २०८१

शुक्रबार मन्त्रिपरिषद विस्तार हुने


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २१, २०७८
  • 474
    SHARES

२१ असोज, काठमाडौं । आन्तरिक तयारी नपुगेपछि आज पनि मन्त्रीपरिषद्ले पूर्णता नपाउने भएको छ। सकेसम्म आजै मन्त्री नियुक्त गर्दै सपथ ग्रहण गराउने गरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो ।

‘आन्तरिक तयारी नपुगेकाले भोलि शुक्रबार मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ’, ‘सकेसम्म आजै पूर्णता दिने कुरा थियो, तर सकिएन ।’ स्रोतले भन्यो।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । त्यस्तै माओवादीले पनि बुधबार बसेको स्थायी कमिटी बैठकबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ। नेकपा (एकीकृत समाजवादी)ले चार मन्त्रालय पाउने भागबण्डा मिलेपनि उक्त संख्यामा माधव नेपालले असन्तुष्ट व्यक्त गर्दै आउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }