आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ


  • माउन्टेन खबर
  • सोमवार, अशोज २५, २०७८
  • 674
    SHARES

२५ असोज, काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले मन्त्री पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले मन्त्री विश्वकर्मालाई सपथ गराएका हुन् ।

विश्वकर्मा आजै बिहान मन्त्री नियुक्त भएका थिए । यद्यपि मन्त्री नियुक्त भएपनि उनलाई कुनै मन्त्रालय भने दिइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)