आइतवार, असार २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुर खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाइ नगर परिक्रमा गराइयो


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ४, २०७८
  • 545
    SHARES

४ कात्तिक, जनकपुर । जनकपुरस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताहरूले हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् ।

उनीहरुले बिहीबार (आज) दिउँसो लाठी र बाँसको भाटासहित जनकपुरस्थित कार्यालय पुगेर जनकुपर उपमहानगरपालिका कार्यालयमा नाराबाजी गर्दै प्रमुख कुशवाहलाई मोसो दलेर नगर परिक्रमा गराएका हुन्।

जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेकाले मोसो दलेर नगर परिक्रमा गराइएको कार्यकर्ताहरुले बताएका छन्।

कार्यकर्ताहरुले प्रमुखलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }