आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ४, २०७८
  • 384
    SHARES

४ कात्तिक, काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव पेस गरिएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद शालिकराम जमकटेलले विपक्षी गठबन्धनका नेता पाण्डेलाई सरकारको नेतृत्वको प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि आजको बैठक बोलाइएको हो । बैठकमा सम्बोधन गर्दै विपक्षी दलका नेता जमकटेलले पाण्डेलाई गठबन्धनको तर्फबाट प्रस्ताव पेस गरिएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)