आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १०, २०७८
  • 322
    SHARES

१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ। बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाक्यले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

आजको बैठकमा उहाँले विश्वासको मत लिने तयारी भएपनि आफु अल्पमतमा परेपछि पदबाट राजीनामा दिनुभएको हो ।

उहाँ गत भदौ २ गते मुख्यमन्त्री बन्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)