आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतीमा नवनियुक्त मुख्यमन्त्रीसहित तीन मन्त्रीहरुले शपथ लिंदै


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ११, २०७८
  • 276
    SHARES

११ कात्तिक, काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको राजेन्द्र पाण्डेसहितका मन्त्रीमण्डलले आजै केही बेरमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

आज मुख्यमन्त्री पाण्डेसँगै प्रत्येक गठबन्धनका दलबाट एक÷एकजनाले मन्त्रीको रूपमा शपथ लिने हुनुभएको हो ।

मन्त्री हुनेहरुमा नेपाली कांग्रेसबाट कृष्णलाल भँडेलले भौतिक पूर्वाधारमन्त्री, नेकपा (माओवादी केन्द्र)बाट कुमारी मोक्तानले अर्थमन्त्री र नेकपा (एकीकृत समाजवादी)बाट कृष्ण खनालले सामाजिक विकासमन्त्रीको रूपमा शपथ लिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)