आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २१, २०७८
  • 379
    SHARES

२१ कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार बस्ने प्रदेशसभाको बैठकमा बिश्वासको मत लिने तयारी गर्नुभएको छ । बिश्वासको मत लिए पछि मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गर्नुभएका मुख्यमन्त्री पाण्डेले सत्ता गठबन्धनलाई भाग पुर्योउन केही मन्त्रालय फुटाउन लाग्नु भएको छ ।

नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता पाण्डे गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो । एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएका अष्टलक्ष्मी शाक्यले बिश्वासको मत नपाउने अबस्था आएपछि राजिनामा दिनुभएको थियो । गठबन्धनको तर्फ बाट मुख्यमन्त्री बन्नु भएका पाण्डेको पक्षमा ५९ मत रहको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)