बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १२, २०७८
  • 572
    SHARES

बुटवल ,१२ मङ्सिर

नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको थियो ।

सभापतिमा निर्वाचित खाँण संस्थापन समूहका हुन् । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन् ।

हरि काफ्ले र परमानन्द भट्टराई सचिवमा तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)