आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पिछडिएका समुदायलाई शिक्षामा जोड दिन मुख्यमन्त्री राउतको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १४, २०७८
  • 808
    SHARES
धनुषा, १४ मङ्सिर 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम, दलितलगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्नुभएको छ ।

महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबामा आज आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री राउतले शिक्षामा पछि परेका मुस्लिम दलितलगायतको समुदायले शिक्षामा जोड नदिएसम्म प्रदेशको विकास सम्भव नरहेको बताउनुभयो ।

पिछडिएको समुदायलाई शिक्षामा अगाडि बढाउन प्रदेश सरकारले विभिन्न योजना ल्याएको उल्लेख गर्नुहुँदै उहाँले उक्त योजनाको लाभ लिन सर्वसाधारणलाई आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)