आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

६७ देशबाट आएका नागरिकले सात दिन क्वारेन्टाइन बस्नुपर्ने


  • माउन्टेन खबर
  • शनिबार, पुस ३, २०७८
  • 295
    SHARES

काठमाडौं ६७ देशबाट नेपाल भित्रिनेहरूलाई आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ।

अध्ययागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, क्यानडा इटालीसहित ६७ मुलुकबाट नेपाल आउँनेलाई आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागू गरेको हो।

एसियाली राष्ट्र कोरिया, थाइल्याण्ड, मलेसिया, माल्दिभ्सलगायतका देशबाट आउनेको हकमा पनि सात दिन अनिवार्य रुपमा होटल क्वारेन्टाइनको नियम लागू भएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)