आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि नेपालका मास्टर सेफ सन्तोष साहलाई


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १३, २०७८
  • 524
    SHARES

काठमाडौं ,१३ पुस। बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याचको उपाधि मास्टर सेफ सन्तोष साहले जितेको छन् । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा साहले आफ्नो जित पक्का गराएका हुन् ।

गत वर्षको बीबीसी मास्टरसेफ द प्रोफेसनल २०२० मा मास्टर सेफ साहले दोस्रो स्थानको उपाधि हासिल गरेका थिए ।

मास्टर सेफ साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याचको उपाधि हात पार्न अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराएका हुन् ।

उनले यस पटकको प्रतियोगितामा भेगन खानाको साथमा तराईमा प्रचलनमा रहेको खाद्य परिकारलाई पनि समेटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)