आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोबाटेले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 547
    SHARES

१८ पुस,कास्की । गण्डकी प्रदेशका मन्त्री डोबाटे विश्वकर्माले अन्ततः आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गत साउनमै मन्त्री बन्ने टुंगो लागेर बधाई आदानप्रदान गरेपनि अन्तिम समयमा नाम काटिएका विश्वकर्मा पाँच महिनापछि आन्तरिक मामिला मन्त्री बनेका हुन् ।

उनले आइतबार कार्यभार सम्हालेका हुन् । उनलाई विनाविभागीय मन्त्री बनेको करिब अढाई महिनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूसँगै रहेको आन्तरिक मामिला मन्त्रालयमा जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)