सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आरजु राणा र बीजेपी महासचिवबीच भेटवार्ता


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 435
    SHARES

१८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली भ्रमणमा पुग्नुभएको छ। काँग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएको राणा अकस्मात दिल्ली पुग्नुभएको हो।

आइतबार काँग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइवालेले भेट गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिनुभएको हो। यद्यपि उहाँ दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।

प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैहुनुहुन्छ। प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }