सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

धनुषामा सिके राउतका कार्यकर्तामाथि गोली प्रहार, पाँच घाइते


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 136
    SHARES

१८ पुस, धनुषा । प्रहरीले सिके राउतको जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहामा आन्लोलनरत सो पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा पाँच जना घाइते भएका छन् ।

समाचारअनुसार विजय यादव, नथुनी यादव, रामदयाल मुखिया, सञ्जय साह र बैजनाथ यादवलाई गोली लागेको छ । बैजनाथ र नथुलीको टाउकोमा गोली लागेको छ र उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । अन्यको खुट्टामा गोली लागेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }