आइतवार, बैशाख २३, २०८१

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ४, २०७८
  • 145
    SHARES

काठमाडौं ,४ माघ। सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । स्थानिय तहको चुनावको मिति घोषणा गर्न सरकारमाथि दबाब बढिरहेको बेला सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिको आजको बैठकमा आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल हुनेछ । राष्ट्रियसभाको निर्वाचन यही माघ १२ गते हुँदैछ । आगामी जेठमा कार्यकाल सकिन लागेको स्थानिय तहको चुनाव बैशाखमै गराउन सरकारमाथि दबाब छ ।निर्वाचन आयोगले आगामी बैशाखमा स्थानीय तहको निर्वाचनका लागि मिति समेत प्रस्ताव गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }