बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रियसभा निर्वाचन: सुदुरपश्चिम महिलातर्फ समाजवादीकि शाह विजयी


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 517
    SHARES

१२ माघ, काठमाडौं । सुदुरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह) विजयी हुनुभएको छ ।

उहाँले एमाले नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापालाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो। शाहले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ मत पाउँदा उहाँकी प्रतिद्वन्दी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ मत पाउनुभएको थियो।

यद्यपी निर्वाचन आयोगले भने शाह निर्वाचित भएको आधिकारिक घोषणा गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)