मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १४, २०७८
  • 642
    SHARES

काठमाडौँ , १४माघ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेका छन् । शुक्रबार काठमाडौं,  ललितपुर र  भक्तपुर रकाप्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन बस, माइक्रो बस र टेम्पो मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर निजी सवारी साधन कार, मोटरसाइकल, स्कुटरलगायत र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)