सोमवार, बैशाख २४, २०८१

नेकपाका अध्यक्ष कट्टेल साधारण सदस्य समेत नरहने गरी निष्काशित


  • माउन्टेन खबर
  • आइतवार, माघ १६, २०७८
  • 466
    SHARES

१६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित हुनुभएको छ।

नेकपाले पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको भन्दै अध्यक्ष कट्टेललाई निष्कासन गरीएको जनाएको हो । हालका लागि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको छ।

पार्टीले गठन गरेको छानबिन समितिको ७ माघमा सोधेको स्पष्टीकरणको जवाफ नदिएकाले कट्टेललाई पार्टीबाट निष्कासन गरिएको नेकपाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }