शुक्रबार, बैशाख २८, २०८१

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २१, २०७८
  • 549
    SHARES

२१ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस सल्लाहकारकारुपमा गोविन्द परियारलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीका फोटोग्राफर रोशन सापकोटाले सामाजिक सञ्जालमा बधाई दिँदै परियारलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिनुभएको हो ।

समाजशास्त्रमा स्नाकोत्तर गर्नुभएको परियारलाई प्रधानमन्त्रीले प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारितामा तालिम प्राप्त गर्नुभएको परियार करिब २० वर्षदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ।

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम गर्नुभएको थियो । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }