सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

“मोटार गाडी दाईजो” नामको लिरिकल म्युजिक भिडियो बजारमा


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १५, २०७८
  • 956
    SHARES

“मोटार गाडी दाईजो” नामको लिरिकल म्युजिक भिडियो बजारमा आएको छ । दाईजोको कुप्रथाले ग्रसित नेपाली समाजमा चेतनामुलक शिक्षा बनोस भन्ने अभिप्रायले तयार पारिएको यो मिठो गीतका शब्द रचना क्यानडा निवासी सुरेन उप्रेतीको रहेको छ ।

उक्त गीतलाई राजकुमार बगरले संगीत दिएका छन् भने निशा देशारको मिट्ठो स्वर रहेको छ । काठमाडौं उनिभर्सिटिमा सुचना प्रबिधिमा अध्ययनरत आदर्श पौडेलको लिरिकल भिडियोग्राफी रहेको छ ।

म्युजिक भिडियो सुन्न यहाँ क्लिक गर्नुहोला :

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }