सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केशव स्थापितले प्रदेश सांसदबाट दिए राजिनामा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ११, २०७९
  • 922
    SHARES

११ बैशाख, काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । काठमाडौं महानगरको मेयरका उम्मेदवारी दिनका लागि उनले प्रदेश राजधानी हेटौंडा पुगेर आइतबार पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजिनामा पत्र बुझाएका छन्। प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन्

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)