बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेबाट बिराटनगरको प्रमुखमा सागर थापा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १२, २०७९
  • 612
    SHARES

बिराटनगर, १२ वैशाख

नेकपा एमालेले बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंग्याएको छ ।मेयरमा नगर कमिटी अध्यक्ष सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)