सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कालिका गाउँपालिका वडा न. १मा माओवादी छोडेर कांग्रेस प्रवेश गर्नेको लर्को


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २३, २०७९
  • 1.0K
    SHARES

२३ बैशाख, काठमाडौं । रसुवा जिल्ला कालिका गाउँपालिका वडा न. १ ग्राङमा नेकपा माओवादी केन्द्र परित्याग गरी केही नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन्।

प्रदेश सभा सदस्य प्रेम तामाङ र पालिका पदका उम्मेदवार हरिकृष्ण देवकोटाले संयुक्तरुपमा उहाँहरुलाई पार्टीमा प्रवेश गराउनुभएको हो। तामाङले नवप्रवेशी कार्यकर्ताहरुलाई अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो।

यी हुन् माओवादी केन्द्र त्यागेर कांग्रेस प्रवेश गर्नेहरु:
१. शक्ति तामाङ
२.जितमान तामाङ
३.लायुल तामाङ
४.उरक्याल ग्लान
५.सोनाम लोप्चन
६.ब्रुवाङ्दी तामाङ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)