बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यसरी गर्न सकिन्छ डिलिट भएको फोटो रिकभर


  • माउन्टेन खबर
  • मङ्लबार, असार २१, २०७९
  • 565
    SHARES

काठमाडौं , २० असार

स्मार्टफोनको प्रयोग कुराकानी गर्नका लागि मात्र गरिँदैन। स्मार्टफोनको सहयोगबाट धेरै काम सहज रुपमा गर्न सकिन्छ। स्मार्टफोन फोटो तथा भिडियो खिच्नका पनि प्रयोग गरिन्छ। खिचिएका फोटो आवश्यकताका आधारमा डिलेट पनि गर्ने गरिन्छ। कहिले काँही गल्तीवस अत्यावश्यक फोटो डिलिट हुन पुग्छ।

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले फोटो डिलिट भयो भनेर चिन्ता लिनु पर्दैन। स्मार्टफोनमा सहजै रुपमा डिलिटेड फोटो रिकभर गर्न सकिन्छ।

यसरी गर्न सकिन्छ डिलिट भएको फोटो रिकभर

१. एन्ड्रोइड स्मार्टफोनको फोटो एप खोल्ने

२. फोटो एपको तल्लो भागमा लाइबेरी भन्ने देखिन्छ। लाइबेरीलाई टच गर्ने।

३. त्यस पछि माथिल्लो मागमा बिन/ट्रास/डिलिट भन्ने विकल्प देखिन्छ।

४. बिन/ट्रास/डिलिट मा टच गरेपछि डिलिट गरिएको फोटो देखिन्छ।

५. आफूलाई चाहिएको फोटोलाई टच गरेर रिस्टोर गर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }