शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका बाट “म तिम्रो परदेशी” सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २३, २०७९
  • 585
    SHARES

म तिम्रो परदेशी म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्दहरू अमेरिका निवासि राम लामा अविनाशीका रहेका छन् । ती शब्दहरूको भाव बुझेर त्यस्लाई निखार्दै एउटा सपेरोले बिन बाजा बजाएर नागलाई लट्ठ्याए जस्तै श्रोताज्यूहरूलाई लट्ठ्याउँने क्षमतावान वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटा हुन् ।

आफ्नो जादुमय स्वर मिसाएर यस्लाई प्राण प्रतिष्ठा गरिदिने लोकपृय गायक सुरेश लामा हुन् भने अति सुन्दरी लोकपृय मोडेल उषा उप्रेती र सुन्दर जिउडाल भएका मोडल युवराज खत्री, माया बमको मुख्य अभिनयलाई सुजन श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका थिए । तारा सितारा प्रोडक्सनका कृष्ण पौडेलले आफ्नो निर्देशन कला प्रमाणित गरेका छन् ।

भिडियो हेर्न यहाँँ क्लिक गर्नु होला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }