बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आंशिक रुपमा सञ्चालनमा आयो बेत्रावती-धुन्चे सडकको बनुवा घुम्ती सडक


  • आशिष लामा
  • मङ्लबार, अशोज ४, २०७९
  • 430
    SHARES

रसुवा, ४ असोज

बेत्रावती-धुन्चे सडकको बनुवा घुम्तीमा गएको पहिरो रोकथाम तथा सडक पुनर्स्थापना कार्य तिब्र गतिमा अगाडि बढिरहेको छ।

पहिरो रोकथामको अन्दाजी ९०%काम सकिएको र आज साँझदेखि आंशिक रुपमा सञ्चालनमा आएको रसुवाबाट संधिय सांसद एव‌ं काँग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्यले जानकारी दिनुभयो।

गत श्रावण २४ गतेको अबिर बर्षाको कारण सडक पुर्ण रुपमा अबरुद्ध भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)