शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गजुरीमा गाडीको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ६, २०७९
  • 202
    SHARES

६ असोज, काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

गजुरीमा बाटो काट्ने क्रममा जेब्राक्रसमा रहेका विद्यार्थीलाई गाडीले ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका विद्यार्थी गजुरीको आदर्श माद्यामिक बिद्यालयका विद्यार्थी रहेका छन् ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् । उनीहरुले सडकमै शव राखेर प्रदर्शन गरिरहेकाले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }