बिहिबार, मंसिर १५, २०७९

अमेरिकामा गोली प्रहारबाट तीन फुटबल खेलाडीको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २९, २०७९
  • 71
    SHARES

एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई बसमा गोली हानी हत्या गरिएको हो ।

ज्यान गुमाउनेमा खेलाडी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ