बिहिबार, मंसिर १५, २०७९

बबिता बानियाँको ’चोट’ (भिडियोसहित)


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १, २०७९
  • 65
    SHARES

काठमाडौं । दोहोरी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवनमा आधारित गीत सार्वजनिक भएको छ ।

सिद्धकाली डिजिटलको प्रस्तुतीमा निरोज भट्टको नयाँ गीत ‘चोट’ सार्वनजिक भएको हो । गीतमा गायिका बबिता बानियाँ ’जेरी’को शब्द सिर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना छ । गीतमा राजु परियार र पूर्णकला बिसीको आवाज छ ।

गीतको म्युजिक भिडियोमा गायिका बबिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ । शुक्रबार मात्रै ’जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ