बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीमा सभामुखको चुनाव आज


  • माउन्टेन खबर
  • आइतवार, माघ १, २०७९
  • 321
    SHARES

सुर्खेत। कर्णाली प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । बिहान ११ बजेपछि मतदान सुरु गर्ने तयारी गरिएको बताइएको छ ।

सभामुखका लागि नेकपा एमालेकी समानुपातिक सांसद नन्दा गुरुङ र कांग्रेसबाट सुर्खेत जिल्ला सभापति खड्क पोख्रेलले मनोनयन दर्ता गराएक छन् ।

कर्णालीमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एकरएक जना सांसद गरी जम्मा ४० जना सांसद रहेका छन् । जसमा बहुमतका लागि २१ सदस्य आवश्यक हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }