शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनलाइनमार्फत ठगी आरोपमा ९ चिनियाँसहित १९ जना पक्राउ


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १५, २०७९
  • 156
    SHARES

काठमाडौं । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंका बूढानीलकण्ठ र चन्डोललगायत स्थानबाट पक्राउ गरिएको थियो । उनीहरुले काठमाडौंमा अवैध रुपमा आफ्नो कार्यालय नै चलाइरहेका थिए ।

ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग सुरुमा सम्पर्क गर्ने र टेलिग्राममा ‘अपरेसन टिचर’ नामको च्यानलमार्फत कक्षा सञ्चालन गर्दै आएका थिए । त्यसक्रममा ठगी गरेको उजुरी आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }