आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अभिनयमा फर्किए पल


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २४, २०७९
  • 266
    SHARES

काठमाडौं। अभिनेता पल शाह एकवर्षपछि काममा फर्किएका छन्। मुस्ताङमा सुटिङ भइरहेका एक म्युजिक भिडिओमा पलले अभिनय गरेका छन्। भिडिओको बिहीबार सूटिङ सुरु भएको छ।

‘आँसु बनी नखस कैले नि’ बोलको उक्त गीतको छायाङ्कन सेटमा पल एक मोडलसँग देखिएका छन्। रिहा भएपछि पहिलो सुटिङ हो ।

जसमा पल फिचर्ड छन्। एक वर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए। रिहा भएपछि यो उनको पहिलो साङ्गीतिक प्रोजेक्ट हो।

छायाङ्कनको हिसाबले यो पहिलो म्युजिक भिडियो भए पनि युट्युबमा रिलिजको आधारमा चाहिँ ‘तिमीलाई हेर्ने बानी प¥यो’को फिमेल भर्सन पहिलो हुनेछ। पलले हालै रुकुम महोत्सवको क्रममा गत वर्ष रिलिज भएको पुष्पन प्रधानद्वारा गाइएको उक्त हिट गीतको दोस्रो सिक्वेलबाट आफू काममा फर्कन लागेको बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)