शुक्रबार, अशोज ५, २०८०

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भिर नभएको भन्दै महावीर पुनको सडक आन्दोलन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १५, २०८०
  • 153
    SHARES

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबिर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन्। शुक्रबार माइतीघरमा उनले धर्ना कार्यक्रम सुरु गरेका हुन्।

माइतीघर स्थित बानेश्वर जाने सर्भिशलेनलाइ बन्द गरेर उनले धर्ना कार्यक्रम भैरहेको छ। उनलाई अन्य व्यक्तिले समेत साथ दिएका छन्।

धर्नामा ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारको निति दे’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’, ‘नवउद्यमीहरुलाइ हतोत्साही नगर’, ‘सुचना प्रविधि विधेयक खारेज गर’ जस्ता प्लेकार्ड बोकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ