आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दीपा राई पुनको “धर्ती छ उही,आकाश उही ” बजारमा


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १५, २०८०
  • 666
    SHARES

दीपा राई पुनको “धर्ती छ उही, आकाश उही ” बजारमा

धर्ती छ उही आकाश उही लोकार्पण भएको छ । दीपा राई पुनका गहकिला र हृदय स्पर्षी शब्द हरूलाई डि आर अटुले कम्पोज गरेका हुन् ।

सो गीतमा न्युह बज्राचायले आफ्नो जादुमाय सङ्गीतले बाँधेको उक्त गीतलाई बनिका प्रधानको लोकप्रिय स्वरले प्राण प्रतिष्ठा गरिदिएकी छिन् ।

गोपाल रसाईलीले म्युजिक एरेन्ज गरेको यो गीतलाई भानुभक्त ढकाल र श्याम बाग्देश दोरेमी स्टुडियोमा रेकर्ड गरेका हुन् ।

भिडियो हेर्न यहाँँ क्लिक गर्नु होला:

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)