
“पुर्णिामाको जुन झै” बोलको नयाँ म्युजिक भिडियो आज एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको
गीतमा बिशाल निरौलाको संगीत र सन्तोस दाहालको शब्द रचना रहेको छ।
उक्त रोमान्टिक गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन युवराज खत्रीले गरेका हुन भने सुरेश काफ्लेले म्युजिक भिडियोको छायाँकन गरेका हुन । भिडियोमा इन्दु दनुवार र कृष्ण पौडलले अभिनय गरेका छन । भिडियो तारा सितारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला: