बिहिबार, जेष्ठ १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

 “पुर्णिामाको जुन झै” सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, असार १, २०८०
  • 527
    SHARES

“पुर्णिामाको जुन झै” बोलको नयाँ म्युजिक भिडियो आज एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको
गीतमा बिशाल निरौलाको संगीत र सन्तोस दाहालको शब्द रचना रहेको छ।

उक्त रोमान्टिक गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन युवराज खत्रीले गरेका हुन भने सुरेश काफ्लेले म्युजिक भिडियोको छायाँकन गरेका हुन । भिडियोमा इन्दु दनुवार र कृष्ण पौडलले अभिनय गरेका छन । भिडियो तारा सितारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }