आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दीपिका पादुकोणको बोल्ड तस्बिरलाई लिएर पति रणवीर सिंहको चेतावनी


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १६, २०८०
  • 234
    SHARES

काठमाडौं ।  बलिउड नायिका दीपिका पादुकोणले पुरानो एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

दीपिकाले आफ्नो निकै बोल्ड तस्बिर शेयर गरेकी छिन् जसले आफ्ना फ्यानहरूको ध्यान तानिरहेको छ ।

वास्तवमा दीपिका पादुकोणले बिकिनी लगाएको आफ्नो पुरानो तस्बिर शेयर गरेकी हुन् ।

दीपिकाको यो तस्विरलाई लिएर फ्यानहरूले प्रतिक्रिया दिइरहेका छन् तर उनका पति रणवीर सिंहको कमेन्ट निकै रोचक छ ।

दीपिकाले सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा  तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘एक बेलाको कुरा… धेरै समय भएको छैन। दीपिकाको तस्बिरमा कमेन्ट गर्दै उनका पति रणवीर सिंहले लेखेका छन्, ‘यो राम्रो चेतावनी हो।’

रणवीरबाहेक, बिपाशा बसु, मनिष मल्होत्रा, शिबानी दांडेकर, भूमि पेडनेकर लगायत धेरै सेलिब्रेटीहरू र धेरै फ्यानहरूले दीपिका पादुकोणको तस्बिरमा प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)