शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पूर्जी जारी


  • माउन्टेन खबर
  • सोमवार, अशोज १, २०८०
  • 149
    SHARES

एजेन्सी ।  सलमान खानको ‘वीर’ फिल्मकी अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ  ।

जरिनविरुद्ध कोलकाताको सियालदह अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी वारेन्टहरू सन् २०१८ को एउटा घटनाहरुसँग सम्बन्धित छन्।

अभिनेत्रीलाई ६ कार्यक्रममा नगएको आरोप लागाइएको छ ।

यस सम्बन्धमा नायिकाविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी परेको थियो ।

नायिकालाई नार्केलडांगा प्रहरी चौकीले सम्पर्क गर्ने प्रयास गरे पनि उनीसँग कुरा हुन सकेन ।

नार्केलडांगा प्रहरीले सियालदह अदालतमा आरोप पत्र बुझाएको थियो ।

त्यसपछि अदालतले अभिनेत्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

५ वर्ष पुरानो मुद्दामा जारी यो पक्राउ पुर्जीबाट अभिनेत्री चिन्तित छिन् ।

साथै खबर बाहिर आएपछि अभिनेत्रीका फ्यानहरू निकै निराश देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }