आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कमल पुन मगरका मुक्तक


  • कमल पुन मगर
  • बुधबार, पुस ४, २०८०
  • 108
    SHARES

मुक्तक

यो जिन्दगी यस्तै त्यस्तै चल्दै छ
दु:खको भारिले यो मुटु जल्दै छ
बिदेशमा पसिना त बेचियो बेचियो
अवत, बिचरा यो जवानी पनि ढल्दैछ ।

**********

घाऊ उस्तै छ अझै मेटिएको छैन
उपचार गराउँ भने दबाई भेटिएको छैन
दिन फेरियो महिना अनी साल फेरियो
तर यो फुटेको तक्दिर अझै फेरिएको छैन ।

-कमल पुन मगर

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }