बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टर्की प्रहरीद्वारा ३३ जना आईएस संदिग्ध पक्राउ


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २८, २०८०
  • 55
    SHARES

 

एजेन्सी । टर्की प्रहरीले उत्तरपश्चिमी प्रान्त साकारियामा यस महिनाको अन्त्यमा हुने देशको स्थानीय चुनावअघि आक्रमणको तयारी गरेको आरोपमा इस्लामिक स्टेट (आईएस) समूहका ३३ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ । संदिग्धहरूले “आगामी स्थानीय चुनावअघि कारबाहीको तयारी गरिरहेका थिए ।

 

आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको छ । संदिग्धहरूले कथित रूपमा द्वन्द्व क्षेत्रहरूमा लडाकुहरू भर्ती गर्दै थिए । प्रहरी टोलीले छापा मार्दा हातहतियार, नगद र संगठनात्मक कागजात बरामद गरेको उनले बताए । गत जनवरीमा इस्तानबुलको एउटा चर्चमा आइएसका आतङ्ककारी समूहले आक्रमण गरेपछि टर्कीले आइएस आतङ्ककारीहरू बिरुद्धको कारबाहीलाई तिब्र पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }